• Trending:

विश्व इतिहासमा आजका दिन भएको थियो यस्ता घटना

विश्व इतिहासमा आजका दिन भएको थियो यस्ता घटना

Economist Nepal

Tue, Asoj 25 2079

विश्व इतिहासमा आजका दिन भएको थियो यस्ता घटना


२५ आश्विन २०७९, मंगलवार

R

काठमाडौं । आज ११ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्वर्पूण घटना :

अन्तरिक्षमा हिंड्ने पहिलो अमेरिकी महिला
सन् १९८४ मा अमेरिकी महिला क्याथरायन डिवेर सुलिभान अन्तरिक्षमा साढे तीन घण्टा हिंडेकी थिइन् । डिवेरलाई अन्तरिक्ष यात्री डेभिड लिस्टमाले साथ दिएका थिए । स्पेस सटल च्यालेन्जर मिसन एसटीएस–४१ –जीमार्फत उनीरू अन्तरिक्षमा पुगेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उचाङ क्रान्ति
सन् १९११ मा चीनको वुचाङमा ठूलो क्रान्ति भएको थियो । क्रान्तिपछि क्विङ वंशको अन्त्य हुनुका साथै जनगणतन्त्र चीन स्थापना भएको थियो । यो दिनलाई ताइवानमा महत्वपूर्ण दिवसमा रूपमा मनाइन्छ ।

city
ncll 2

ब्रिटिस र आइरिस सेनाबीच युद्ध
१८९९ मा ब्रिटिस र आइरिस सेनाबीच तीन वर्ष लामो युद्ध भएको थियो । बोअरमा सुन तथा हिराखानीको स्वामित्वको विषयमा बिवाद उत्पन्न भएपछि युद्ध भएको थियो ।
इराकमा फौज परिचालन गर्ने अमेरिकी राष्ट्रपतिलाई अधिकार
सन् २००२–अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसलाई इराकमा सैन्य फौज परिचालन गर्न वृहत अधिकार दिने विद्येयकलाई अमेरिकी कंग्रेसद्वारा पारित

jagdamba.cement
nepal liquors

पायोयिनर १ अन्तरिक्षमा
सन् १९५८–मानवरहित अमेरिकी अन्तरिक्ष अनुसन्धान यान पायोयिनर १ लाई चन्द्रमाको कक्षमा पठाइएको थियो ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.