• Trending:

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

Economist Nepal

Tue, Asoj 25 2079

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटवार्ता


२५ आश्विन २०७९, मंगलवार

meet 20221011133528

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार प्रधान सेनापति र राजदूतबीच जङ्गी अड्डामा भेट भएको हो ।

meet2 20221011133527

नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा भेटघाट गरेका हुन् । उक्त भेटघाटमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.