• Trending:

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट

Economist Nepal

Tue, Asoj 25 2079

चिनियाँ राजदूतले गरिन् परराष्ट्रमन्त्रीसँग बिदाई भेट


२५ आश्विन २०७९, मंगलवार

काठमाडौं । नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा. नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका बिषयमा छलफल भएको थियो ।

yanxi 1

परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.