• Trending:

बागी उम्मेदवारी भोलिसम्म फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

बागी उम्मेदवारी भोलिसम्म फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

Economist Nepal

Tue, Asoj 25 2079

बागी उम्मेदवारी भोलिसम्म फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

सहमति विपरीतको उम्मेद्वारी फिर्ता नलिए पार्टीबाट निष्काशन गरिने


२५ आश्विन २०७९, मंगलवार

Gathabandhan new

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमति विना उम्मेदवारी दिने नेता–कार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।

सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माआवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

निर्वाचन आयोगद्वारा निर्धारित समयसिमा २६ असोज दिउँसो १ बजेभित्र त्यस्ता सदस्यहरूले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीहरूले निष्कासन गर्ने आज बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ ।

city
ncll 2
bagi.jpg
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.