• Trending:

पहिचान पुरस्कारका लागि ६ पुस्तक छनौट

पहिचान पुरस्कारका लागि ६ पुस्तक छनौट

Economist Nepal

Tue, Asoj 25 2079

पहिचान पुरस्कारका लागि ६ पुस्तक छनौट


%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%A8 %E0%A4%AA%E0%A5%81%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%95%E0%A4%BE%E0%A4%B0

काठमाडौं । पहिचान पुरस्कार कोषले २०७८ कोलागि उत्कृष्ट ६ वटा पुस्तकहरु छनोट गरेको छ । जसमा उत्कृष्ट छनौट गरिएका पुस्तकहरु महाभाराः बसन्त बस्नेत, चिबेचराः केशव सिलवाल, गुरुः कविता राई, सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोटः अर्जुनबाबु माबोहाङ र अमित थेवे, ताल्चाः दिलीप बान्तावा र दुङाल-मालीका केशरीको रहेको छ ।

यसभन्दा अगाडी ७ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेशक खगेन्द्र संग्रौला सम्मानित भएको छ । राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइया’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त रुपमा प्रदान गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसै गरी श्याम शाहको कथा संग्रह पथेर र अनन्त वाग्लेको उपन्यास कदमलाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको छ । पुरकस्कार राशी ४,०२,००२ ९अक्षरेपि चार लाख दुई हजार दुई रुपैयाँ० रहेको छ । प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पौष महिना हुने कोषले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.