• Trending:

हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा

हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा

Economist Nepal

Tue, Asoj 25 2079

हुण्डाइद्वारा विश्वकप २०२२ लक्षित टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा


२५ आश्विन २०७९, मंगलवार

Test Drive Winner1665486004

काठमाडौं । हुण्डाइ गाडीको नेपालकालागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लिले विश्व कप २०२२ लक्षित ‘गोल अफ द सेन्चुरी’ अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेनको विजेता घोषणा गरेको छ।

क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन्।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत दुई जना विजेताहरु छनौट गरिएको छ। ती विजेताहरूमा शेर बहादुर जिसी र हस्त माया गुरुङ्ग छन्।

city
ncll 2

विजेताहरुले आफ्नो रोजाइको एक-एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्। जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ।
यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुण्डाइको १७ वटा सोरुमहरुबाट कुनै पनि हुण्डाई गाडीको टेष्ट ड्राइभ गरी आफुलाई रजिष्टर गर्नुपर्ने थियो।

jagdamba.cement
nepal liquors

फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबल मार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गरी खेलका पारखीहरुलाई जोड्ने लक्ष्य सहितको यस क्याम्पेन आफ्नो लक्ष्यमा सफल भएको कम्पनीले जनाएको छ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.