• Trending:

सर्लाही–२ मा सत्ता गठबन्धनको उम्मेदवार महिन्द्र राय यादव

सर्लाही–२ मा सत्ता गठबन्धनको उम्मेदवार महिन्द्र राय यादव

Economist Nepal

Wed, Asoj 26 2079

सर्लाही–२ मा सत्ता गठबन्धनको उम्मेदवार महिन्द्र राय यादव


२६ आश्विन २०७९, बुधबार

mahendra ray yadav 2 v9olg9vCUM

सर्लाही । सत्तारुढ गठबन्धनले सर्लाही २ मा नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।

बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सर्लाही २ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार बनेका छन् । चारदलीय गठबन्धन र लोसपाबीच मधेस प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सत्तारुढ गठबन्धनको यो निर्णयसँगै महतो संकटमा परेका छन् ।

city
ncll 2

यस्तै, सर्लाही २ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादव आधिकारिक उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ । गठबन्धनले आगामी निर्वाचनमा दलहरूबीचको सहमतिअनुरुप सम्बन्धित पार्टीको निर्देशन मानेर बागी उम्मेदवार फिर्ता लिएकोमा सबैलाई धन्यवाद दिएको छ ।

jagdamba.cement
nepal liquors
m

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.