• Trending:

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी

Economist Nepal

Wed, Asoj 26 2079

दोहोरो कुराकानी गर्न थाले शताब्दी पुरुष जोशी


२६ आश्विन २०७९, बुधबार

satyamohan joshi

काठमाडौं । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्लो समय उनको मुटुको चालमा देखिएको समस्या र निमोनियाको उपचार भइरहेको छ । खकार परीक्षण गर्दा एन्टिबायोटिक निरन्तर दिइरहनुपर्ने देखिएको छ । यद्यपि, उनले सामान्य दोहोरो कुराकानी गर्न थालेको अस्पतालको भनाइ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनलाई अहिले अस्पतालको डिलक्स क्याबिनमा सिफ्ट गरी सघन उपचार कक्ष सरहकै निगरानीमा उपचार गरिरहेको पनि अस्पतालले जनाएको छ ।

city
ncll 2
kist.jpg
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.