• Trending:

कैलाली–५ मा कांग्रेसका बागी ओझालाई ‘माछा’ र भण्डारीलाई ‘केरा’ चुनाव चिन्ह

कैलाली–५ मा कांग्रेसका बागी ओझालाई ‘माछा’ र भण्डारीलाई ‘केरा’ चुनाव चिन्ह

Economist Nepal

Wed, Asoj 26 2079

कैलाली–५ मा कांग्रेसका बागी ओझालाई ‘माछा’ र भण्डारीलाई ‘केरा’ चुनाव चिन्ह

२६ आश्विन २०७९, बुधबार

ojha

कैलाली । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका पुष्करथान ओझाले ‘माछा’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार ओझालाई माछा चुनाव चिन्ह दिएको हो । कैलाली ५ का सत्ता गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्थ उम्मेदवार छन् ।

यस्तै प्रदेशसभामा (ख) मा कांग्रेस उम्मेदवार प्रकाश देउवाविरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले ‘केरा’ चुनाव चिन्ह पाएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.