• Trending:

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर विक्री गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर विक्री गर्ने

Economist Nepal

Wed, Asoj 26 2079

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता सेयर विक्री गर्ने


२६ आश्विन २०७९, बुधबार

Sangrila development bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो ।

यसअघि प्रचलित कानुनबमोजिम उक्त सेयर संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन परेन ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अब उक्त सेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्नेछन् । यसका लागि बैंकले १५ दिनको समय दिएको छ ।

city
ncll 2

यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन् ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.