• Trending:

ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट

ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट

Economist Nepal

Thu, Asoj 27 2079

ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट


२७ आश्विन २०७९, बिहीबार

gaja

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको ताप्ली गाउँपालिका– ३ मा लगाइएको अबैध ३ हजार बोट गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठसहित प्रहरी टोलीले ताप्ली गाउँपालिका– ३ अन्र्तगत डाँडागाउँ, फुर्के, दगलेमा लगाएको अबैध गाँजा नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा नष्ट गर्ने अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

अहिले इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुबाट टोली खटाएका र आवश्यक परे जिल्ला प्रहरीबाट समेत टोली खटाउने तयारीमा रहेको डिएसपी कार्कीले बताए । प्रहरीले त्यस क्षेत्रमा बिगत ११ वर्षदेखि नियमित रुपमा गाँजा फडानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.