• Trending:

विनोद चौधरीसँग भिड्दै गरेका हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

विनोद चौधरीसँग भिड्दै गरेका हृदयेश त्रिपाठीलाई एमालेको समर्थन

Economist Nepal

Thu, Asoj 27 2079

विनोद चौधरीसँग भिड्दै गरेका हृदयेश त्रिपाठीलाई एमालेको समर्थन


२७ आश्विन २०७९, बिहीबार

Hridayash Tripathi 2

काठमाडौं । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको हो ।

यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित भएका थिए । नवलपरासी–१ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगी विनोद चौधरी छन् । उनलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुको साथ छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.