• Trending:

नेपालसहित १४३ देश युक्रेनको पक्षमा

नेपालसहित १४३ देश युक्रेनको पक्षमा

Economist Nepal

Thu, Asoj 27 2079

नेपालसहित १४३ देश युक्रेनको पक्षमा

उत्तर कोरियासहित पाँच देश विपक्षमा, ३५ देश मतदानमा अनुपस्थित


२७ आश्विन २०७९, बिहीबार

UN team at Ukraine

काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा १४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसै गरी ३५ देश मतदानको समयमा अनुपस्थित रहेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उक्त प्रस्तावमा भनिएको छ, ‘रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित रुपमा गरिएको जनमत सङ्ग्रहको निन्दा गर्दछौँ । साथै संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र र सङ्गठनले युक्रेनको सीमा परिवर्तनलाई मान्यता दिने छैन ।’ उक्त प्रस्तावको रुसले तुरुन्त र बिना शर्त निर्णय फिर्ता लिन समेत माग गरिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.