• Trending:

सन्दीप लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै

सन्दीप लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै

Economist Nepal

Thu, Asoj 27 2079

सन्दीप लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगिँदै


२७ आश्विन २०७९, बिहीबार

Sandeep lamichhane 2 1

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई म्याद थपका लागि आज (बिहीबार) जिल्ला अदालत काठमाडौं लगिँदैछ ।

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत सोमबार मात्रै २० गतेबाट लागू हुने गरी उनलाई ७ दिन म्याद थपिएको थियो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपबिरुद्ध जाहेरी परेको थियो । २४ गते अदालतमा सन्दीपले आफू निर्दोष रहेको प्रमाण पेस गरेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.