• Trending:

माओवादीले आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने

माओवादीले आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने

Economist Nepal

Thu, Asoj 27 2079

माओवादीले आफ्ना उम्मेदवारलाई फिर्ता बोलाएर प्रभु साहलाई सघाउने


२७ आश्विन २०७९, बिहीबार

prabhu sha

रौतहट । माओवादी केन्द्र रौतहटले आफ्ना उम्मेदवार धिरज पटेललाई फिर्ता बोलाएर स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सर्मथन गर्ने निर्णय गरेको हो ।

आज बसेको पार्टीको प्रदेश सदस्यहरूको बैठकले अनौपचारिक रुपमा यस्तो निर्णय गरेको स्रोतको भनाइ छ । केन्द्रीय गठबन्धन निर्णयअनुसार रौतहट–३ को स्वतन्त्र उम्मेदवार साहलाई जिताउने तथा धिरज पटेललाई उम्मेदवारी फिर्ता लिने लगाउने निर्णय भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै, सम्पूर्ण गठबन्धनका उमेदवारलाई जिताउने निर्णय पनि भएको छ । साथै चार वटा क्षेत्रमा कमाण्ड र आठ वटा प्रदेशसभाको संयोजक गठन भएको छ । जिल्ला स्तरीय चुनाव परिचालन चार सदस्य समिति गठन गरिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.