• Trending:

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे

Economist Nepal

Fri, Asoj 28 2079

नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल आइपुगे


२८ आश्विन २०७९, शुक्रबार

Thompson arrived in Nepal.jpg

काठमाडौं । नेपालका लागि नव नियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । राजदूत र्‍याण्डी बेरी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्किएको एक हप्तापछि नव नियुक्त राजदूत थम्पसन नेपाल आइपुगेका हुन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकार समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नेछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

राजदूत बेरी नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त भएसँगै आफ्नो चार वर्षे कार्यकाल सकाएर गत आइतबार स्वदेश फर्किएका थिए । उनी फर्किएको दुई दिनअघि शुक्रबार मात्रै थम्पसनले नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतको शपथ ग्रहण गरेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.