• Trending:

निर्वाचनको रणनीति बनाउन कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

निर्वाचनको रणनीति बनाउन कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

Economist Nepal

Fri, Asoj 28 2079

निर्वाचनको रणनीति बनाउन कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै

२८ आश्विन २०७९, शुक्रबार

sanepa congress

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज (शुक्रबार) बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । यसका लागि उम्मेदवारको मनोनयन दर्ता भइसकेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.