• Trending:

तिहारसँंगै भक्तपुरमा खाद्य पसल अनुगमन

तिहारसँंगै भक्तपुरमा खाद्य पसल अनुगमन

Economist Nepal

Fri, Asoj 28 2079

तिहारसँंगै भक्तपुरमा खाद्य पसल अनुगमन


२८ आश्विन २०७९, शुक्रबार

pasal anugaman bhaktapur

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा साद्य पसल अनुगमन गरियो ।

अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मूल्य १८ हजार रुपैंया बराबरको समान नष्ट गरेको संयोजक गोराले बताए । अनुगमनमा फेमिली मिनि स्टोर २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल संचालन गरेकोले पसल दर्ता गर्न निर्देशन दिई प्याकेजिग सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राखी मात्र विक्री वितरण गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न संवन्धितलाई निर्देशन दिईएको छ । अनुगमनमा परेका पसलहरुलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिएको वडानिरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
image 6 .png

अनुगमन समितिका सदस्यहरु वडाध्यक्ष श्यामकृष्ण खत्री, भनपा श्यानिटेशका नगर निरीषक दिलिपकुमार सुवाल, वडा निरीक्षक.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी भैरब रावट, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना सहभागी थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.