• Trending:

चितवनको जुस उद्योगमा आगलागी

चितवनको जुस उद्योगमा आगलागी

Economist Nepal

Fri, Asoj 28 2079

चितवनको जुस उद्योगमा आगलागी


२८ आश्विन २०७९, शुक्रबार

chitwan ago

चितवन । चितवनको एक जुस उद्योगमा आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो । आज बिहान ४ बजेदेखि आगो लागेको हो ।

‘करिब चार घण्टामा हामीले आगलागी नियन्त्रणमा लिएका छौं’, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘उद्योगमा आगलागी भएकाले ठूलो क्षति भएको हुनसक्छ । तर, के कति क्षति भयो भन्ने विवरण आउन केही समय लाग्ने छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

खैरहनीका दुई र भरतपुरको एउटा दमकलले आगो निभाएका थिए । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.