• Trending:

हिमालयन पावर पार्टनरको करिब ५ लाख कित्ता शेयर बेच्दै

हिमालयन पावर पार्टनरको करिब ५ लाख कित्ता शेयर बेच्दै

Economist Nepal

Fri, Asoj 28 2079

हिमालयन पावर पार्टनरको करिब ५ लाख कित्ता शेयर बेच्दै


२८ आश्विन २०७९, शुक्रबार

IPO

काठमाडौं । उषा इन्भेष्टमेन्ट प्रालीले आफ्नो स्वामित्वमा रहेको हिमालयन पावर पार्टनरको ४ लाख ९५ हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै यस्तो जनाएको छ ।

विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत अन्तर्गत शेयर विक्री गर्न लागेको स्पष्ट पारेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.