• Trending:

चुनाव तयारीका लागि नारायणकाजीसहित प्रचण्ड गोरखामा

चुनाव तयारीका लागि नारायणकाजीसहित प्रचण्ड गोरखामा

Economist Nepal

Fri, Asoj 28 2079

चुनाव तयारीका लागि नारायणकाजीसहित प्रचण्ड गोरखामा

चुनावी रणनीतिबारे जिल्लाका केन्द्रीय नेताहरुसँग गरे छलफल


२८ आश्विन २०७९, शुक्रबार

prachanda 4

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन तयारीका गोरखा आएका छन् । आज (शुक्रबार) बिहान गोरखा आएका उनले जिल्लामा भएका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् ।

माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायत पनि बैठक र कार्यक्रमहरुमा सहभागी भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनेपछि अध्यक्ष प्रचण्डले चुनावी रणनीति र छलफलका लागि गोरखा आउने क्रम बाक्लो बनाएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

भातृ तथा शुभेच्छुक संघ संस्थासँगको भेटघाट, सत्ता गठबन्धनमा रहेका दलका नेता–कार्यकतालाई प्रशिक्षण, लगायत कार्यक्रममा सहभागी हुन उनी गोरखा आएका माओवादी केन्द्रले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.