• Trending:

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध

Economist Nepal

Fri, Asoj 28 2079

युवा मिडफिल्डर आशीष राई भारतीय क्लबमा अनुबन्ध


२८ आश्विन २०७९, शुक्रबार

Aashish Rai

काठमाडौँ । नेपाली यु–२० टोलीका युवा मिडफिल्डर आशीष राईले केरला प्रिमियर लिगको क्लब डनबस्को एफएसँग सम्झौता गरेका छन् ।

यु–२० टिमका नियमित सदस्य तथा राष्ट्रिय टिममा समेत स्थान बनाइसकेका आशीषले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए । गत महिना बहराइनमा भएको एएफसी यु–२० एसियन कप छनोटको टिममा उनी नियमित सदस्य थिए । अक्टोबरमा भएको यु–२० साफ च्याम्पियनसिपमा पनि उनी नेपाली टिमका महत्वपूर्ण सदस्य थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत वर्ष नेपाली यु–२३ टिमका डिफेन्डर अभिषेक लिम्बूले पनि सोही क्लबबाट खेलेका थिए । यस्तै महिला खेलाडी दीपा न्यापानेले पनि सोही टिमको महिला क्लबबाट खेलेकी थिइन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.