• Trending:

परराष्ट्रमन्त्री र स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

परराष्ट्रमन्त्री र स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता

Economist Nepal

Fri, Asoj 28 2079

परराष्ट्रमन्त्री र स्वीस नियोगका महानिर्देशकबीच भेटवार्ता


२८ आश्विन २०७९, शुक्रबार

swis

काठमाडौं । विकास तथा सहयोगका लागि स्वीस नियोगका महानिर्देशक प्याट्रिसिया डान्जीले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेकी छन् ।

भेटवार्ता परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरुबीच नेपालमा भइरहेको र हुनसक्ने स्वीस सहकार्यका विभिन्न क्षेत्रका बारेमा छलफल भएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बैठकमा कोभिड–१९ पश्चात नेपालको आर्थिक पुनरुत्थान र अल्पविकसित राष्ट्रबाट स्तरोन्नती हुनका लागि आवश्यक पर्ने सहयोगका विषयमा पनि छलफल भएको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.