• Trending:

आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल

आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल

Economist Nepal

Fri, Asoj 28 2079

आर्मीको जितमा नवयुग, भरत र जर्जप्रिन्सको गोल


२८ आश्विन २०७९, शुक्रबार

Nawayoug

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

पोखराको गोस्टेघाट खेल मैदानमा आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे । लुम्बिनीका चेतन थारुले एक गोल फर्काए । बिहीबारबाट शुरु फुटबलमा एनआरएनए र बागमतीले विजयी शुरुवात गरिसकेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.