• Trending:

साढे १३ लाख बढीको सुन–चाँदीका गहना चोरी

साढे १३ लाख बढीको सुन–चाँदीका गहना चोरी

Economist Nepal

Fri, Asoj 28 2079

साढे १३ लाख बढीको सुन–चाँदीका गहना चोरी


२८ आश्विन २०७९, शुक्रबार

gold
सांकेतिक तस्विर

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ म्हेपी डेरा गरी बस्ने हरिमाया श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका गहना चोरी भएको छ ।

उनको कोठाबाट करिब १३ लाख ६४ हजार ६५० रूपैयाँ मूल्य बराबरको गरगहना बिहीबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । कोठामा कोही नभएको अवस्थामा अज्ञात व्यक्तिहरू पछाडिको झ्यालबाट कोठाभित्र पसेर दराज फोडेर गरगहना चोरी लगेको प्रहरीले बताएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.