• Trending:

एमाले अध्यक्ष ओलीले खोले इन्स्टाग्राम अकाउन्ट, ‘फलो’ गर्न प्रयोगकर्ताहरुलाई अनुरोध

एमाले अध्यक्ष ओलीले खोले इन्स्टाग्राम अकाउन्ट, ‘फलो’ गर्न प्रयोगकर्ताहरुलाई अनुरोध

Economist Nepal

Fri, Asoj 28 2079

एमाले अध्यक्ष ओलीले खोले इन्स्टाग्राम अकाउन्ट, ‘फलो’ गर्न प्रयोगकर्ताहरुलाई अनुरोध


२८ आश्विन २०७९, शुक्रबार

kp oli

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले इन्स्टाग्राम अकाउन्ट खोलेका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा एक पोस्ट गर्दै ओलीले इन्स्टाग्राममा प्रोफाइल बनाएको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘तपाईंहरुसँग अझ नजिक जोडिन मैले इन्स्टाग्राममा पनि प्रोफाइल बनाएको छु । इन्स्टाग्राम चलाउने साथीहरुलाई फलो गर्न अनुरोध गर्दछु ।’ ओलीले हाल पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुभकामना दिँदै इस्टाग्राममा पहिलो पोस्ट गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

ओलीको फेसबुक पोस्टमा इन्स्टाग्राम चलाउने प्रयोगकर्ताहरुलाई फलोका लागि अनुरोध गरिएको छ । हालसम्म उनको अकाउन्टमा करिब १,२३० जनाले फलो गरिसकेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.