• Trending:

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

Economist Nepal

Sat, Asoj 29 2079

सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षाको सम्भावना


२९ आश्विन २०७९, शनिबार

rain 4

काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कर्णाली प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसमविदले जनाएका छन् ।

आज (शनिबार) दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

देशको पहाडी क्षेत्रको सडक तथा हवाई यातायातमा मौसमको सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.