• Trending:

फोडेन थप पाँच वर्ष सिटीमै रहने

फोडेन थप पाँच वर्ष सिटीमै रहने

Economist Nepal

Sat, Asoj 29 2079

फोडेन थप पाँच वर्ष सिटीमै रहने


२९ आश्विन २०७९, शनिबार

phil foden manchester city rwLzbd2fzR

काठमाडौं । इङलिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर फिल फोडेन पाँच वर्षको सम्झौता नवीकरण गरेका छन् । इङल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका फोडेनले सन् २०२७ सम्म सिटीमै रहने निर्णय लिएका हुन् ।

२२ वर्षीय मिडफिल्डर फोडन सिटी एकेडेमीकै हुन् । उनले सन् २०१७ बाट सिनियर टोलीबाट खेलेका थिए । फोडेनले सिटीका सिटीका लागि १ सय ८२ खेलमा ५२ गोल गरिसकेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.