• Trending:

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

Economist Nepal

Sat, Asoj 29 2079

टोनीको गोलमा ब्रेन्टफोर्डको जित


२९ आश्विन २०७९, शनिबार

brighton2 MNkhiszJWB

काठमाडौं । इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इङलिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ । खेलको २७ औं मिनेटमा इभानले शुरुवात गोल गरे । दोस्रो गोल खेलको ६४ औं मिनेटमा पेनाल्टीमार्फत गरे ।

जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.