• Trending:

डुंगा दुर्घटना हुँदा कम्बोडियामा ११ जनाको मृत्यु

डुंगा दुर्घटना हुँदा कम्बोडियामा ११ जनाको मृत्यु

Economist Nepal

Sat, Asoj 29 2079

डुंगा दुर्घटना हुँदा कम्बोडियामा ११ जनाको मृत्यु


२९ आश्विन २०७९, शनिबार

80470000 c0a8 0242 079f 08daae867742 w1597 n r1 st s1665829371

नोमपेन । दक्षिणी कम्बोडियाको कान्डल प्रान्तमा क्षमताभन्दा बढी भार बोकेको डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घटनाको उद्धार तथा खोज पूरा भएको अधिकारीले शनिबार जानकारी दिएका छन् । दुर्घटनाग्रस्त डुंगामा दुई चालक तथा १३ विद्यार्थीसहित १५ जना सवार थिए ।

दुर्घटनामा १२ देखि १४ वर्ष उमेर समूहका आठ पुरुष र तीन महिलाले ज्यान गुमाएका तथा बाँकीको जीवितै उद्धार गरिएको राष्ट्रिय प्रकोप व्यवस्थापन समितिले जनाएको छ । रासस÷सिन्ह्वा

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.