• Trending:

घोषणा-पत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगेका ओलीको ‘रिफ्रेसमेन्ट’ {तस्वीरहरु}

घोषणा-पत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगेका ओलीको ‘रिफ्रेसमेन्ट’ {तस्वीरहरु}

Economist Nepal

Sat, Asoj 29 2079

घोषणा-पत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगेका ओलीको ‘रिफ्रेसमेन्ट’ {तस्वीरहरु}

Naya Page

घोषणा-पत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगेका ओलीको ‘रिफ्रेसमेन्ट’ {तस्वीरहरु}

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता घोषणापत्र लेखनलाई अन्तिम रुप दिन ललितपुरको एक रिसोर्टमा पुगेका छन् ।

ओलीसहित नेताहरु लाँकुरी भञ्ज्याङमा रहेको द टेरेसेस रिसोर्टमा पुगेका छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक सुशील ज्ञवाली लगायतका विज्ञ पनि ओलीसँगै छन् । घोषणापत्र लेखनकै क्रममा अध्यक्ष ओलीले पिङ खेल्ने, हिमाल नियाल्नेलगायतका ‘रिफ्रेसमेन्ट’ गतिविधि पनि गरेका छन् ।

तस्वीर स्रोत : के पी ओलीको सचिवालय

Kp oli 5
Kp oli 3
Kp oli 1
Kp oli 4
Kp oli 6
Kp oli 7

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.