• Trending:

एटलेटिकोका लागि ग्रिजमनले गरे १०० औं गोल

एटलेटिकोका लागि ग्रिजमनले गरे १०० औं गोल

Economist Nepal

Sun, Asoj 30 2079

एटलेटिकोका लागि ग्रिजमनले गरे १०० औं गोल


३० आश्विन २०७९, आईतवार

atlanta

म्याड्रिड । एन्टोनी ग्रिजमनले आफ्नो क्लबका लागि गरेको १०० औं गोलको मद्दतले एटलेटिको म्याड्रिडले शनिबार स्पेनी ला लिगामा एथलेटिको बिलबाओमाथि १–० को जित हात पारेको छ ।

दोस्रो हाफको ४७ औं मिनेटमा ग्रिजमनले निर्णायक गोल गरे । बार्सिलोनाबाट एटलेटिको फर्केयता उनको यो पहिलो लिग गोल हो । यो जितपछि एटलेटिको नौ खेलबाट १९ अंकमा तेस्रो स्थानमा उक्लेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

रियल म्याड्रिड र बार्सिलोना समान २२ अंकमा शीर्ष दुई स्थानमा छन् । शनिबारकै अन्य खेलमा सेभियाले मार्कोकालाई १–० ले हरायो भने गिरोना र काडिज १–१ तथा भ्यालेन्सिया र एल्चेले २–२ को बराबरी खेलेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.