• Trending:

रुसी सेनाको सैन्य तालिम केन्द्रमा आक्रमण, ११ जनाको मृत्यु

रुसी सेनाको सैन्य तालिम केन्द्रमा आक्रमण, ११ जनाको मृत्यु

Economist Nepal

Sun, Asoj 30 2079

रुसी सेनाको सैन्य तालिम केन्द्रमा आक्रमण, ११ जनाको मृत्यु


३० आश्विन २०७९, आईतवार

Russian Army lose1656691077

काठमाडौं । बन्दुकधारीको आक्रमणमा ११ जना रूसी सेनाको निधन भएको छ । रूसको सैन्य तालिम केन्द्रमा तालिम चलिरहेको समयमा दुई बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले लेखेको छ ।

युक्रेनसँगको सीमाक्षेत्र बेलगोरोडको सैन्य तालिम केन्द्रमा भएको उक्त आक्रमणमा १५ जना घाइते भएका समाचारमा जनाइएको छ । आक्रमणकारी पूर्व सोभियत संघका भएका रूसी रक्षा मन्त्रालयले जनाएको छ । तर, ती आक्रमणकारी बारे थप जानकारी नदिएको समाचारमा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गत महिना मात्रै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आधारभूत सैन्य तालिम लिएका तीन लाख व्यक्तिलाई परिचालन गर्ने आदेश दिएका थिए । उक्त निर्णयको रूसमा विरोध हुनुका साथै धेरै व्यक्तिले देश छाडेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.