• Trending:

निर्वाचन आचारसंहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण

निर्वाचन आचारसंहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण

Economist Nepal

Sun, Asoj 30 2079

निर्वाचन आचारसंहिता विपरीत मन्त्री चौधरीद्धारा बाढीपीडितलाई चामल वितरण

३० आश्विन २०७९, आईतवार

metmani

दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता विपरीत बाढी पीढितलाई १३ लाख बराबरको खाद्यान्न वितरण गरेका छन् ।

निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्था पनि मन्त्री चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका हुन् । बाढीले डुबानमा पुर्‍याएका देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.