• Trending:

स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ

Economist Nepal

Sun, Asoj 30 2079

स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ


३० आश्विन २०७९, आईतवार

pakrau

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ गणेशपुर चोकस्थित सडकबाट स्रोत नखुलेको नगद १३ लाख ८ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान नगरपालिका–८ मानागाँउ बस्ने ३४ वर्षीय सुशीलबहादुर पुन मगर छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु.१ ख २३९७ नम्बरको बसलाई इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी बस चालक सुशीललाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय बुटवल पठाइएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.