• Trending:

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु

Economist Nepal

Sun, Asoj 30 2079

प्याराग्लाइडिङबाट खसेर सेनाका खेलाडीको मृत्यु


३० आश्विन २०७९, आईतवार

nissim thapa lSdJDyw4qu

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ ।

पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ पाइलट क्रसकन्ट्री इभेन्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागी भएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

आकाशमा उडिरहेको अवस्थामा झण्डै एक सय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षीय थापाको पोखराको सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.