• Trending:

देउवा र प्रचण्डलाई इशारा गर्दै माधवकुमार नेपालले भने, ‘भविष्यका प्रधानमन्त्री यहीं छौं’

देउवा र प्रचण्डलाई इशारा गर्दै माधवकुमार नेपालले भने, ‘भविष्यका प्रधानमन्त्री यहीं छौं’

Economist Nepal

Sun, Asoj 30 2079

देउवा र प्रचण्डलाई इशारा गर्दै माधवकुमार नेपालले भने, ‘भविष्यका प्रधानमन्त्री यहीं छौं’


३० आश्विन २०७९, आईतवार

madhav nepal
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भविष्यका प्रधानमन्त्री आफूहरु नै भएको बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूमध्ये नै एक हुने उनको भनाइ थियो ।

‘भविष्य गठबन्धन दलकै छ । केन्द्रबाट मन्त्रिपरिषदबाट कानुनी अवरोधहरु आउँलान् । वर्तमान प्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीहरू पनि यहीं छन्,’ उनले देउवा र प्रचण्डतिर इशारा गर्दे भने ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले मुलुकको महत्वपूर्ण संसदको सभामुखको जिम्मेवारी सम्हालेकी ओनसरी घर्तिमगरले उम्मेदवारी दिएको र गठबन्धन दललाई विजयी बनाउनुपर्ने बताए ।

city
ncll 2

‘हामीले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएका छौं । वाम लोकतान्त्रिक गठबन्धनले मुलुकलाई जोगायो । भोलिका निम्ति फेरि पनि खतरा विद्यमान छ। देशले लोकतन्त्रको माग गरेको छ,’ उनले भने । देशले निरंकुशता र अधिनायकवादको माग नगरेको भन्दै गठबन्धन उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। उनले भने, ‘हामी देश विकासको पक्षमा छौं ।’

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.