• Trending:

प्रिमियर लिग : सिटीको पहिलो हार

प्रिमियर लिग : सिटीको पहिलो हार

Economist Nepal

Mon, Asoj 31 2079

प्रिमियर लिग : सिटीको पहिलो हार


३१ आश्विन २०७९, सोमबार

mohammad salah MfsVUjbw7S

काठमाडौं । इङलिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटीले पहिलो हारको सामना गरेको छ । आइतबार राति भएको खेलमा सिटी लिभरपुलसँग १–० गोल अन्तरले पराजित भएको हो । आइतबारको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा खेलको ७६ औं मिनेटमा मोहम्मद सलाहले निर्णायक गोल गरेका थिए ।

यससँगै लिगमा सिटीले १० खेलबाट २३ अंक जोडेको छ । लिगको शीर्षस्थानमा रहेको आर्सनलले समान खेलबाट २७ अंक जोडेको छ । आठौं स्थानमा रहेको लिभरपुलले भने ९ खेलबाट १३ अंक हात पारेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.