• Trending:

कर्णालीका दुर्गाबहादुरले जिते कीर्तिमानसहित स्वर्ण

कर्णालीका दुर्गाबहादुरले जिते कीर्तिमानसहित स्वर्ण

Economist Nepal

Mon, Asoj 31 2079

कर्णालीका दुर्गाबहादुरले जिते कीर्तिमानसहित स्वर्ण


३१ आश्विन २०७९, सोमबार

durgabahadur athlete1665987468

पोखरा । कर्णाली प्रदेशका दुर्गाबहादुर बुढाले सोमबार नवौँ राष्ट्रिय खेलकुदमा एथलेटिक्सको तीन हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

दुर्गाबहादुरले निर्धारित दूरी ८ मिनेट ५५.१९ सेकेन्डमा पार गर्दै कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन् । उक्त स्पर्धामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका अजित यादवले रजत पदक जिते । अजितले निर्धारित दूरी ९ मिनेट २१.१० सेकेन्डमा पूरा गरेका थिए । त्रिभुवन आर्मीका सुवास कार्कीले ९ मिनेट २२.१५ सेकेन्डमा दूरी पार गरी काश्य पदक जिते ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.