• Trending:

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

Economist Nepal

Mon, Asoj 31 2079

नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो


३१ आश्विन २०७९, सोमबार

share market 1

काठमाडौं । सेयर बजार सोमबार सुस्त बनेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ । सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ । ५१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार २१९ कम्पनीको १६ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सूचीकृत आधा समूहको सूचक घटेको छ भने आधाको बढेको छ । होटल समूह ०।४१ प्रतिशत बढेको छ । बैंकिङ समूहको सूचकमा सोमबार पनि सुधार भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुई करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । विगत केही दिनदेखि कारोबार रकममा नबिल बैंक शीर्ष स्थानमा रहँदै आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र रिडी हाइड्रोपावर परेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.