• Trending:

रहेनन् समाजशास्त्री ओम गुरुङ

रहेनन् समाजशास्त्री ओम गुरुङ

Economist Nepal

Mon, Asoj 31 2079

रहेनन् समाजशास्त्री ओम गुरुङ


३१ आश्विन २०७९, सोमबार

om gurung

काठमाडौं । समाजशास्त्री तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव ओम गुरुङको निधन भएको छ । गुरुङको उपचारको क्रममा सोमबार हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो ।

६८ वर्षीय गुरुङ क्यान्सरबाट पीडित थिए । मानवशास्त्री गुरुङ त्रिभुवन विश्वविद्यालय समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्व प्रमुख पनि हुन् । उनी प्राध्यापनका साथै लेखनमा पनि सक्रिय थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.