• Trending:

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ

Economist Nepal

Tue, Kartik 1 2079

चोरीका मोटरसाइकलसहित पर्साबाट ६ जना पक्राउ


१ कार्तिक २०७९, मंगलवार

bike

वीरगञ्ज । प्रहरीले पर्साबाट चोरी गरिएका पाँच वटा मोटरसाइकलसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थान र पर्साको पोखरिया नगरपालिकाबाट चोरिएका मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज–१३ का सुमित कुशवाहा, वीरगञ्ज–१२ का राजन मण्डल, अभय मण्डल, वीरगञ्ज–११ का नन्दन कुमार चौरसिया र वडा नम्बर १० का रिकी मण्डल रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसैगरी पोखरिया नगरपालिका–६ का खरबुद आलमलाई प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–२ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले बताए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.