• Trending:

सद्दाम हुसेन दोषी ठहरदेखि चीन तिब्बत युद्ध समाप्त

सद्दाम हुसेन दोषी ठहरदेखि चीन तिब्बत युद्ध समाप्त

Economist Nepal

Wed, Kartik 2 2079

सद्दाम हुसेन दोषी ठहरदेखि चीन तिब्बत युद्ध समाप्त


२ कार्तिक २०७९, बुधबार

1640833004 g75Eh

सद्दाम हुसेन दोषि ठहर
सन् २००५ मा इराकी विशेष अदालतले तत्कालीन अपदस्थ राष्ट्रपति सद्दाम हुसेनसहित ७ जनालाई दोषी ठहर गरेको थियो । उनलाई सन् २००६ को ३० डिसेम्बरमा फाँसी दिइएको थियो ।

जीवनको अस्थित्व ४ अर्ब वर्ष पहिले रहेको प्रमाण
सन् २०१५ मा अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीमा जीवनको अस्थित्व ४ दशमलब १ अर्ब वर्षअघि रहेको प्रमाण फेला पारेका थिए । युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले यस्तो प्रमाण फेला पारेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

चीन तिब्बत युद्ध समाप्त
सन् १९५० मा चीन र तिब्बतबीचको चाम्दो युुद्ध समाप्त भएको थियो । चीनका तत्कालीन नेता देङ सियाओपिङको नेतृत्वमा चिनियाँ सेना सिचुआनबाट प्रवेश गरेपछि चीन र तिब्बतबीच ६ अक्टोबरमा उक्त युुद्ध शुुरु भएको थियो ।

city
ncll 2

जोनाथान स्विफ्टको मृत्यु
सन् १७४५मा प्रसिद्ध लेखक जोनाथान स्विफ्टको मृत्यु भएको थियो । एंग्लो आइरिस लेखक तथा पादरी स्विफ्टको ७७ वर्षको उमेरमा मृत्यु भएको थियो । स्विफ्टको जन्म सन् १६६७ को नोभेम्बर ३० मा आइरल्यान्डको डब्लिनमा भएको थियो ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.