• Trending:

रुससँगको सम्बन्धलाई लिएर जर्मन साइबर सेक्युरिटी प्रमुख बर्खास्त

रुससँगको सम्बन्धलाई लिएर जर्मन साइबर सेक्युरिटी प्रमुख बर्खास्त

Economist Nepal

Wed, Kartik 2 2079

रुससँगको सम्बन्धलाई लिएर जर्मन साइबर सेक्युरिटी प्रमुख बर्खास्त


२ कार्तिक २०७९, बुधबार

f9f63c4 1665456414982 000 32l38k2 2jkQoJ7llK
(FILES) In this file photo taken on October 20, 2020 in Berlin, Arne Schoenbohm, President of the German Federal Office for Information Security (BSI) presents the Report on the State of IT Security in Germany. – Germany is planning to fire Arne Schoenbohm, the head of the BSI national cyber security agency, after reports he had contacts with Russian intelligence services, government sources told AFP on October 10, 2022. (Photo by Bernd von Jutrczenka / POOL / AFP)

काठमाडौं । जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए ।

जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् । गृह मन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ । तर उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्त गरेको पुष्टि गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा मामिलाहरूमा व्यापार र नीति निर्माताहरूलाई सल्लाह दिने एक निजी संघ, साइबर सुरक्षा परिषद जर्मनी स्थापना र सञ्चालन गर्न मद्दत गरेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.