• Trending:

आर्मीलाई ८८ स्वर्णसहित पदकमा अग्रता कायमै

आर्मीलाई ८८ स्वर्णसहित पदकमा अग्रता कायमै

Economist Nepal

Wed, Kartik 2 2079

आर्मीलाई ८८ स्वर्णसहित पदकमा अग्रता कायमै


KD Kaski 3 scaled
sf:sL,! sflQsM
Pyn]l6S;sf] $)) ld6/ l8:s;a|f] ljwfdf ljhoL v]nf8L
kf]v/fdf hf/L gjf}F /fli6«o v]ns’b k|ltof]lutf cGtu{t dª\unaf/ kf]v/f /ª\uzfnfdf ;DkGg Pyn]l6S;sf] k’?if $)) ld6/ l8:s;a|f] ljwfdf :j0f{, /ht / sf:o kbs lah]tf v]nf8L d]8nsf] ;fydf . tl:a/ M s[i0f bjf8L÷/f;;

काठमाडौँ । गण्डकी प्रदेशको पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले ८८ स्वर्णसहित अग्रता कायमै राखेको छ ।

आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १ सय ८५ पदक जितेको छ । दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदकसहित १ सय ८ पदक जितेको छ । अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदकसहित १ सय २० पदक हात पारेको छ । त्यस्तै गण्डकी प्रदेशले १६ स्वर्ण, १५ रजत र ३० कास्य पदकसहित ६१ पदक जित्दा वाग्मती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक जितेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ४ रजत, २० कास्यसहित ३२ पदक, एनआरएनएले ७ स्वर्ण, ७ रजत ४ कास्यसहित १८ पदक, मधेश प्रदेशले ५ स्वर्ण, ६ रजत र १९ कास्य पदक सहित ३१ पदक, प्रदेश १ ले ३ स्वर्ण १६ रजत र ३२ कास्य सहित ५१ पदक जितेको छ ।

city
ncll 2

लुम्बिनी प्रदेशले ३ स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ र कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ७ कास्यपदक सहित १० वटा पदक जितेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.