• Trending:

उल्भ्सविरुद्ध प्यालेसको पुनरागमन जित

उल्भ्सविरुद्ध प्यालेसको पुनरागमन जित

Economist Nepal

Wed, Kartik 2 2079

उल्भ्सविरुद्ध प्यालेसको पुनरागमन जित


२ कार्तिक २०७९, बुधबार

pyalesh

काठमाडौँ । विलफ्रेड जाहाको निर्णायक गोलमा क्रिस्टल प्यालेसले इङलिस प्रिमियर लिगमा मंगलबार उल्भ्समाथि २–१ को पुनरागमन जित रचेको छ । खराब लयबाट गुज्रिरहेको उल्भ्स अहिले व्यवस्थापकविहीन रहेको छ ।

उसले एडम ट्राओरेको गोलले अग्रता लिएको थियो । त्यसयता एबेरेची एजेले बराबरी गोल फर्काए । जाहाले ७० औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि प्यालेस १३ अंकसहित दशौं स्थानमा उक्लेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उल्भ्स भने ९ अंकसहित १७ औं स्थानमा छ । मंगलबारको अर्को खेलमा ब्राइटन र नटिङ्घम फरेस्टले गोलरहित बराबरी खेले । ब्राइटन १५ अंकसहित सातौं स्थानमा छ । फरेस्ट १९ औं स्थानमा रहेर रेलिगेसट क्षेत्रमा संघर्ष गरिरहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.