• Trending:

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता नगरे जरिवाना असुली बन्द गराइने

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता नगरे जरिवाना असुली बन्द गराइने

Economist Nepal

Wed, Kartik 2 2079

काठमाडौं महानगरभित्रका व्यवसाय ३० दिनभित्र दर्ता नगरे जरिवाना असुली बन्द गराइने

२ कार्तिक २०७९, बुधबार

kathmandu

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित व्यापार व्यवसाय ३० दिनभित्र दर्ता गर्नुपर्ने भएको छ । महानगरपालिकाको राजश्व विभागले सार्वजनिक सूचना जारी गरेर दर्ता गर्न भनेको हो ।

महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अनुमति नलिइएको पाइएको सूचनामा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महानगरले नजिकको वडा कार्यालयमा गएर व्यवसाय दर्ता भनेको छ । महानगरमा दर्ता नगराइ व्यवसाय सञ्चालन गरेमा बन्द गरी जरिवाना समेत असुल गर्ने चेतावनी महानगरले दिएको छ ।

city
ncll 2
Ktm metro.jpg
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.