• Trending:

वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा

Economist Nepal

Wed, Kartik 2 2079

वंशी दाहाल सशस्त्र प्रहरीको एआइजीमा बढुवा


२ कार्तिक २०७९, बुधबार

bansi dahal

काठमाडौं । सशस्त्र प्रहरी बलको एआइजीमा वंशी दाहाल बढुवा भएका छन् । मन्त्रिपरिषद्को २८ असोजको बैठकले डिआइजी दाहाललाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

त्यसअघि ६ असोजमा बसेको बढुवा समितिको बैठकले उनको बढुवा सिफारिस गरेको थियो । सरकारले दाहालको बढुवाकै लागि भनेर सशस्त्रमा एआइजीको एक दरबन्दी थपेको थियो । सशस्त्रमा सीमा सुरक्षा विभाग स्थापना गरी एआइजीको दरबन्दी थपिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.