• Trending:

विप्लव पुनः महासचिव चयन

विप्लव पुनः महासचिव चयन

Economist Nepal

Wed, Kartik 2 2079

विप्लव पुनः महासचिव चयन


२ कार्तिक २०७९, बुधबार

Biplaw mahadhibeshan 2 scaled

कपिलवस्तु । कपिलवस्तुमा सोमबार सकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवौं महाधिवेशनले पुनः नेत्रविक्रम चन्द ‘विप्लव’ लाई नै महासचिव पदमा चयन गरेको छ ।

Biplaw mahadhibeshan 1

कपिलवस्तुको शिवगढीमा गत असोज २५ गते उद्घाटन भएको महाधिवेशन असोज ३१ गते सम्पन्न भएको हो ।
महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ जना केन्द्रीय सदस्य तथा ४५ जना वैकल्पिक केन्द्रीय सदस्य रहेको केन्द्रीय समिति चयन गरेको नेकपा निकट पत्रकार प्रकाश डुम्रेले जानकारी दिए । यसैगरी महाधिवेशनले १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि चयन गरेको उनले बताएका छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.