• Trending:

४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफले जिते स्वर्ण

४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफले जिते स्वर्ण

Economist Nepal

Wed, Kartik 2 2079

४ गुणा १०० मिटर रिलेमा आर्मी र एपीएफले जिते स्वर्ण


२ कार्तिक २०७९, बुधबार

army Biuys2EfgW

पोखरा । विभागीय टोली एपिएफको पुरुष र त्रिभुवन आर्मी क्लबको महिलामा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेको हो । बुधबार पोखरा रंगशालामा भएको महिला रिलेमा रमिता थारू, सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापा सम्मिलित आर्मीले ४९.६० सेकेन्डको समय निकाल्दै स्वर्ण जितेको हो ।

army 1 KhYtGAD6lA

गण्डकी प्रदेशको मनिषा अधिकारी, अनिशा भण्डारी, सबिना खातुन मिया र निशा घर्ती सम्मिलित टिमले ५२.७५ सेकेन्डको समय निकाल्दै रजत जित्दा बागमतीमा जनी दुलाल, स्वागत खाइजु, प्रकृति सुवाल र लुजाल अमात्य सम्मिलित बागमतीले ५२.७६ सेकेन्डसहित कास्य जितेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.